Thursday, January 22, 2009
छूटीने बेला
छूटीने बेला आँखा वारी आशु लीएर उनी भन्दै थियिन मलाई नबिर्सल। मैले भने तिमीलाई मैले बीर्सीन्छ जस्तो लाग्छ र। प्रतीउत्तरमा आशु पुछ्दै उन्ले भनीन अह लाग्दैन । फेरी मैले भने तीमीलाई आफ्नो बीश्वास लाग्दैन र। उनी केही पनी बोल्न सकीनन। यो सब सपना जस्तो लाग्छ। मात्र केही दीन्को आकर्शन हो जस्तो लाग्छ। यो १७ दीन म कहीले पनी बीर्सन सक्दीन। यी दीन्हरुमा मैले धेरै कुरा जान्ने अनी सीक्ने मौका पाये। मलाई चीन्ने केटी हरुको माझ्मा play boy भनेर चीनीने मैले true love भनेको के हो र एस्मा कत्तीको पीडा हुन्छ भन्ने कुरा सीक्न पाए। चाहे मैले उन्लाई मेरो जीवन को साथी बनाउन सकु नसकु तर मेरो जीवनको पहीलो true love भनेको उनी नै हुन। समय परीस्थीती वाध्यता ले जती बेला जहाँ पुर्याउछ हामीलाई जे बनाउछ तेस्लाई नकार्न सकीदैन तर उनी मेरो पहिलो true love हुन हर्दम् धड्कन् मा उनीनै बसीरहन्छीन । अब भेट्ने कैले हो थाहा छैन तर उनी सधैं नजीकै छीन जस्तो लाग्छ कैले काही उन्को चिट्ठी पढ्न
पाउदा उनी सँगइ बसे जस्तो लाग्छ। आँखा बाट आशु झर्छन तर म सम्हाल्छु आफुलाई। एस्तो कीन त्यो मलाई थाहा छैन एदी तपाईं हरुलाई थाहा छ भने please भनीदीनु ल साथी हरु। बाचे माया मरे सम्झना न रहला।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment